चर्चित मोडेल प्रमोद विष्टको नयाँ म्यूजिक भिडियो सार्वजनिक

  21'st September, 2019

भदौ ३, काठमाडौं । चर्चित मोडेल प्रमोद विष्टको नयाँ म्यूजिक भिडियो भर्खर बजारमा आएको छ । मेलिना राई र कमल वि.सी (माइलादाई)को लय रहेको दोष नामक गितमा उनले मोडेलिड गरेका हुन् । कोरियन लुक्समा देखिएका विष्टले दोष गितमा आशा खडका सहित छायकंन गरेकाछन् । (तल हेर्नुस् म्यूजिक भिडियो) ।


सम्बन्धित सामग्री:

song nepal

: 17'th November, 2018

about nepal

: 18'th November, 2018

nepali logit

: 19'th November, 2018