फुटबल प्रतियोगिता बारे जानकारी

  4'th January, 2020

दमौली, १९ पुस ः

तनहुँको व्यास नगरपालिका–१ हाइस्कूलटारस्थित नवयुवा क्लबले माघ २५ गतेदेखि आयोजना गर्न लागेको दोस्रो नवकप खुल्ला फुटबल प्रतियोगिताबारे शनिबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराउँदै क्लबका निवर्तमान अध्यक्ष जीवनचन्द ठकुरी । तस्वीर ः कृष्ण न्यौपाने÷रासस