हिलोमा सवारी साधन

  11'th January, 2020

गलेश्वर,२६ पुस ः

म्याग्दीको सदरमुकाम बेनीदेखि बेनी नगरपालिका ५ पुलाचौर जोड्ने सडकको हिलोबाट सवारी साधन निकाल्ने प्रयास गर्दै यात्री । झरीले सडक हिलाम्य बनेपछि अहिलेसम्म पनि सवारी साधन सहज रुपमा आवतजावत गर्न सकेका छैनन् । तस्वीर ः धु्रबसागर शर्मा÷रासस