गाउँपालिकामा आगजनी

  22'nd January, 2020

बैतडी, ८ माघ ः

बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालय पँसेरास्थित प्रशासन कक्षमा गरिएको आगजनी । गएराति गरिएको आगजनी कसले र किन गरियो भन्नेबारे खुल्न सकेको छैन् । तस्वीर विनोदसिंह विष्ट÷रासस