तलब नपाएको भन्दै धर्नामा शिक्षक

  8'th January, 2020

गौशाला, २३ पुस ः

गत साउन महिनादेखि तलब नपाएको भन्दै बुधबार गाँउपालिकाको मूलद्वारमा धर्ना बसेका महोत्तरी सम्सी गाँउपालिकाअन्तर्गतका विद्यालयमा कार्यरत शिक्षक शिक्षिका । तस्वीर ः धनवीर महतो÷रासस