घाम तापेर पढ्दै विद्यार्थी

  7'th January, 2020

दमौली, २२ पुस ः

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जनकल्याण माध्यमिक विद्यालयका विद्यार्थी घाप तापेर पढ्दै । अत्यधिक चिसो बढेपछि साना कक्षाका विद्यार्थीलाई घाममा राखेर पढाइने गरेको छ । तस्वीर ः कृष्ण न्यौपाने÷रासस