लेकसाइडमा ब्ल्यु रोयन स्कुल विद्यार्थी सामूहिक तस्वीरमा

  8'th January, 2020

चिप्लेढुङ्गा, २३ पुस ः

पोखराको लेकसाइडमा ब्ल्यु रोयन स्कुल काठमाडौँ विद्यार्थीहरु साइकलबाट घुमेर ताल किनारमा रहेको नेपाल भ्रमण वर्षको लोगो अगाडि बुधबार सामुहिक तस्वीर खिच्दै । तस्वीर ः जमुना वर्षा शर्मा ÷रासस